सबैभन्दा धेरै पढिएका साताका सात समाचार

  • 21 जुलाई 2017
बीबीसी नेपाली सेवा

बीबीसी नेपाली सेवाको वेबसाइटमा सबैभन्दा धेरै पढिएका साताका सात समाचार यस प्रकार छन्।

भारत र चीनबीच तनाव किन ?

भारत र चीनबीच एक महिना यताको सीमा विवादबारे समाचारका शीर्षक हेर्नुभयो भने तपाईँलाई लाग्नसक्छ कि दुई एसियाली प्रतिद्वन्द्वीहरु एउटा सशस्त्र संघर्षको संघारमा पुगेका छन्।

http://www.bbc.com/nepali/news-40664978

एमाले अध्यक्ष केपी ओलीसँग विशेष कुराकानी

संविधान संशोधनप्रति एमालेको गहिरो आशंका किन? एमाले अध्यक्ष केपी ओलीसँग विशेष कुराकानी।

http://www.bbc.com/nepali/news-40661079

यसरी भयो सिक्किम भारतमा विलय

http://www.bbc.com/nepali/news-40622414

प्रदेश नम्बर २ विकासमा पछिपर्ने चिन्ता

स्थानीय तह निर्वाचन सकिएका देशका ६ वटा प्रदेशका निर्वाचित प्रतिनिधिले 'स्मार्ट सिटी' देखि 'मोनो रेल' सम्मका योजना र बजेट तर्जुमा गरिसक्दा चुनाव हुन नसकेको प्रदेश नम्बर २ का नेताहरुले आफ्नो क्षेत्र विकासको दृष्टिकोणले अझ पछि पर्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

http://www.bbc.com/nepali/news-40640359

'हालसम्मकै ठूलो भ्रष्टाचार मुद्दा दायर'

कर फर्छ्यौट आयोगका दुईजना पदाधिकारीसहित आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

http://www.bbc.com/nepali/news-40624865

कतारप्रति नरम हुने चार मुलुकको संकेत

कतारले आतंकवादलाई सघाएको आरोपमा उक्त मुलुकविरुद्ध उभिएका चारवटा देशले आफ्ना मागलाई विस्तारै नरम पार्दै गएको संकेत देखिएको छ।

http://www.bbc.com/nepali/news-40654425

दक्षिण कोरियाद्वारा उत्तर कोरियासँग वार्ताको प्रस्ताव

दक्षिण कोरियाले दुई वर्षयता पहिलो पटक उत्तर कोरियासँग वार्ताको प्रस्ताव गरेको छ।

http://www.bbc.com/nepali/news-40627899