संघीय खेलकुद परिषद् बन्ने
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

संघीय खेलकुद परिषद् बन्ने

  • 22 जुलाई 2017

संघीय शासन प्रणालीका कारण देशको राजनीति, अर्थतन्त्र, शिक्षा, एवं स्वास्थ्य जस्ता सबै क्षेत्रमा संरचनागत परिवर्तन भइरहेका बेला खेलकुद पनि अछुतो नरहने भन्दै संघीय खेलकुद परिषद् गठन गर्न लागिएको अधिकारीहरुले बताएका छन्।