आँखै अगाडि चैत्य डुब्दा...
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

आँखै अगाडि चैत्य डुब्दा...

  • 26 जुलाई 2017

मध्य म्यानमारस्थित एउटा बौद्ध चैत्यलाई बाढीको पानीले डुबाएको छ। ऐरावती नदीमा चैत्य डुब्न लाग्दा त्यहां पुगेका भक्तजनहरु स्तब्ध भएर रुन कराउन थालेका थिए।