बेचिएर फर्केका महिलाको कला
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बेचिएर फर्केका महिलाको कला

  • 28 जुलाई 2017

मानव तस्करीमा परि बेचिएर उद्धार गरिएका महिला र उत्पीडित महिलाले तयार गरेका चित्रकला पाटन संग्रहालयमा 'ट्रु स्टोरिज' नामक प्रदर्शनीमा राखिएको छ। कला कार्यशाला आयोजना गरिएको र सहभागी भएका ९ जना महिलालाई चित्रकलाको प्रशिक्षण दिइएको सिद्धार्थ आर्ट ग्यालरीले बताएको छ।