सिस्टिन च्यापेलका गजबका तस्वीर
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सिस्टिन च्यापेलका गजबका तस्वीर

  • 28 जुलाई 2017

रोमन क्याथोलिक ईशाईहरुको पवित्र धार्मिकस्थल र सर्वोच्च धर्मगुरु पोपको निवास रहेको भ्याटिकन सिटिमा अवस्थित विश्वप्रसिद्ध प्रार्थनाघर सिस्टिन च्यापेलका चर्चित र दुर्लभ भित्तेचित्रहरुको सूक्ष्म अवलोकन गर्न मिल्ने तस्वीरहरु हालै सार्वजनिक गरिएका छन्।