एन्फा एक्याडमीप्रति घट्दो आकर्षण
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

एन्फा एक्याडमीप्रति घट्दो आकर्षण

  • 29 जुलाई 2017

कुनै समय राष्ट्रिय टोलीका लगभग सबै खेलाडी उत्पादन गरेको एन्फा एक्याडमीप्रति अचेल खेलाडीको आकर्षण घट्न थालेको बताइएको छ। प्रशिक्षणमा चुस्तता नदेखिनु, एक्याडमीका किशोरहरुले क्लबस्तरमा स्थान नपाउनुका साथै विगतमा जस्तै स्तरीय विद्यालयमा उनीहरुको पढाईको चाँजोपाँजो नभएका हुनाले आकर्षण घटेको कतिपयले बताएका छन्।