घोडालाई गर्भनिरोधक सुई
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

घोडालाई गर्भनिरोधक सुई

  • 29 जुलाई 2017

क्यानडाको अल्बर्टामा जंगली घोडाको संख्यालाई सन्तुलनमा राख्नका निम्ति गर्भनिरोधक सुई प्रयोगमा ल्याइएको छ। 'एयर राइफल' मार्फत त्यसको प्रयोग भइरहेको छ।