हिउँ खेल्ने होइन?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

हिउँ खेल्ने होइन?

  • 29 जुलाई 2017

उत्तरी फिनल्याण्डमा केहीका लागि हिउँदको आगमन चाँडै भएको छ। यी 'पोलर बियर' अर्थात् ध्रुवीय क्षेत्रमा पाइने भालुहरु खेल्न र गर्मीमा शीतल राख्नलाई पनि हिउँको प्रयोग गरिरहेका छन्।