नेत्रहीन एलनको अर्जुनदृष्टि
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नेत्रहीन एलनको अर्जुनदृष्टि

  • 30 जुलाई 2017

बगदादमा नेत्रहीन जन्मिएका एलन हेनेसी खाडी युद्धको चपेटाबाट बच्न सम्पूर्ण परिवारका साथ ब्रिटेन आएका थिए। उनी भन्छन्, अरुले उनीमाथि लगाउने गरेका सीमा उनी स्वीकार गर्दैनन्। उनले भर्खरै केम्ब्रिज विश्वविद्यालयबाट कानून डिग्री पहिलो श्रेणीमा पास गरेका छन्।