अन्त्येष्टिको अनौठो स्वरुप
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

अन्त्येष्टिको अनौठो स्वरुप

  • 31 जुलाई 2017

घानामा अन्त्येष्टिको स्वरुप फेरिंदैछ, आफ्ना प्रियलाई राम्रोसँग विदाई गर्न चाहनेहरुले अन्त्येष्टिमा सँगै जाने र नृत्य गर्नसक्ने मान्छे भाडामा लैजान सक्छन्।