हानिकारक खेलौनामा कडाइ
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

हानिकारक खेलौनामा कडाइ

  • 1 अगस्ट 2017

बालबालिकाको शारीरिक तथा बौद्धिक विकासमा असर गर्ने लेड जस्ता गह्रौ धातु मिश्रित खेलौनाहरुको प्रयोगमा रोक लगाउन सरकारले मापदण्ड निर्धारण गरी यसै महिनाको शुरुबाट लागू गरिएको जनाएको छ।