थोरै जमिनबाट लाखौं आम्दानी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

थोरै जमिनबाट लाखौं आम्दानी

  • 2 अगस्ट 2017

झापाका एक युवा कृषक डिल्लीराज उप्रेतीले डेढ बिघा जमिनमा गरेको तरकारी र फलफुल खेतीबाट यथेष्ट आम्दानी गरेका छन्। उदाहरणीय काम गरेकाले हालै पुरस्कार पनि पाए।