डोपिंगबारे यूसेन बोल्टको चेतावनी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

डोपिंगबारे यूसेन बोल्टको चेतावनी

  • 2 अगस्ट 2017

ओलिम्पिकमा आठ पटक विजेता भइसकेका तेज धावक यूसेन बोल्टले खेलाडीहरुले निषेधित औषधि प्रयोग गर्ने अर्थात डोपिंग नरोके खेल नै मर्ने बताएका छन्।

अगष्टमा हुने विश्व च्याम्पियनशीप पश्चात बोल्टले खेल जीवनबाट सन्यास लिंदै छन्।