‘दूर चिकित्सा’
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

‘दूर चिकित्सा’

  • 3 अगस्ट 2017

वाहीद आरियान बालकै छँदा अफगानिस्तानमा रुसले सैन्य अतिक्रमण ग-यो।

देशमा गृहयुद्ध चर्किएपछि उनका बाबुआमाले उनलाई एक्लै ब्रिटेन पठाए।

१५ वर्षको उमेरमा ब्रिटेन आउँदा उनलाई राम्रोसंग अँग्रेजी बोल्न पनि आउँदैनथ्यो।

तर चार वर्षभित्रै उनले विश्वप्रसिद्ध क्याम्ब्रीज विश्वविद्यालयमा चिकित्साशास्त्र पढ्ने मौका पाए।

डा. वाहीदले अहिले सामाजिक सन्जालको माध्यमबाट काबुलस्थित चिकित्सकहरुसंग आफ्नो सीप र ज्ञान बाँडीरहेका छन्।

बीबीसी रिपोर्ट (भिडियो)