मादलका भाकाको अभिलेखमा जोड
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

मादलका भाकाको अभिलेखमा जोड

  • 4 अगस्ट 2017

नेपाली गीतमा अनिवार्य जस्तै बज्ने गरेको मादलको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक सरकारी स्तरबाट आयोजना गरिएको मादल वादन प्रतियोगितामा विज्ञहरुले मादलका लोकभाकाको अभिलेख राख्नुपर्ने आवाज उठाएका छन्।