क्रिकेट संघको भविष्य
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नयाँ क्रिकेट संघ कहिले बन्ला?

  • 5 अगस्ट 2017

नेपाली क्रिकेटको विवाद आफै मिलाउनका लागि भदौको पहिलो हप्ता सम्मको समय सीमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले दिएको छ। तर नयाँ विधान बनाउने जिम्मा पाएको सल्लाहकार समिति, पुरानो कार्यसमितिका पदाधिकारीहरुलाई आगामी बन्ने नयाँ कार्यसमितिमा स्वत: प्रवेश दिने वा नदिने भन्ने एउटै मात्र विवादमा पुगेर अड्किएको देखिएको छ।