वर्षौंपछि पुनर्मिलन
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

वर्षौंपछि पुनर्मिलन

  • 5 अगस्ट 2017

सन् १९५० देखि १९५३ सम्म भएको कोरियाली युद्धपछि सीमा बन्द हुँदा दशौं हजार परिवार छुट्टिएका थिए। त्यसपछि मानिसहरुले पत्र आदानप्रदान र भेटघाट गर्न थाले।