रक्तश्राव रोक्ने किट
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

रक्तश्राव रोक्ने किट

  • 6 अगस्ट 2017

एउटा कण्डम, क्याथिटर (पाइप) र सिरिन्जले प्रसूतिका बेला आमालाई कसरी मृत्युबाट बचाउन सक्छ? कण्डमको प्रयोग गरी बनाइएको यो किटको मूल्य ५ डलरभन्दा कम पर्छ।