ट्राफिक जाम छल्ने जुक्ति
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

ट्राफिक जाम छल्ने जुक्ति

  • 6 अगस्ट 2017

यी जर्मन पुरुष ट्राफिक समस्या यसरी पन्छाउँछन्, म्यूनिकका बेन्जमिन डेविड हरेक दिन २ किलोमिटर पौडेर नदी पार गर्छन् र काममा पुग्छन्।