नारायणगढ-मुग्लिङ सडक कति बनिसक्यो?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नारायणगढ-मुग्लिङ सडक कति बनिसक्यो?

  • 7 अगस्ट 2017

एक वर्षमा ४० जना भन्दा बढीको ज्यान गइसकेको नारायणगढ-मुग्लिङ सडकको सुरक्षास्तर बढाउँदै जारी सडक सुधार कार्य समयमैं सम्पन्न गर्ने चुनौतीबारे साझा सवाल बहस।