डिएनएको सम्पादन
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

डिएनएको सम्पादन

  • 7 अगस्ट 2017

वंशाणुगत मुटुरोग निम्त्याउने खराब डिएनएको अंशलाई वैज्ञानिकहरुले भ्रूणबाट हटाएका छन्, यो सफलताले सम्भवतः एक पुस्ताबाट अर्को पुस्तामा सर्ने १०,००० खराबीहरुबाट जोगाउन सक्नेछ।