गिटार बजाउँदै हजुरआमा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

गिटार बजाउँदै हजुरआमा

  • 7 अगस्ट 2017

मेरी हो ८१ वर्षकी भइन्।

गिटार बजाउनु उनको रुची र शौख दुबै हो।

१६ वर्षको उमेरमा गिटार बजाउन सिकेकी उनले ६५ वर्षको उमेरमा मात्रै विद्युत चालित गिटार बजाउन थालेकी हुन्।

उनले सिंगापुरको राष्ट्रिय दिवसको अवसरमा आयोजना गरिने परेडमा गिटार बजाउने अभ्यास गरिरहेकी छिन्।

उनीसंग बीबीसीले कुराकानी गरेको थियो (भिडियो)