पारमाणविक ऐन नबन्दा कस्तो कठिनाइ?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

पारमाणविक ऐन नबन्दा कस्तो कठिनाइ?

  • 8 अगस्ट 2017

करिब एक दशकयता औपचारिक रुपमा छलफल थालिएको राष्ट्रिय पारमाणविक ऐन अहिलेसम्म बन्न नसक्दा रेडियोधर्मी तत्वको अनुसन्धान तथा प्रयोगको नियमनमा कठिनाइ उत्पन्न भएको विज्ञहरुले बताएका छन्।