'माघ ७ अघि प्रतिनिधिसभा चुनावमात्रै'
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

'माघ ७ अघि प्रतिनिधिसभा चुनावमात्रै'

  • 8 अगस्ट 2017

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले संवैधानिक संकट टार्न माघ ७ अघि प्रतिनिधिसभाको चुनाव गर्नुपर्ने र बाँकी तहको भने त्यसपछि मात्रै हुनुपर्ने धारणा राखेका छन्।