काश्मीरको एक स्कूल
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

काश्मीरको एक स्कूल

  • 8 अगस्ट 2017

कैयौं वर्षदेखि जारी हिंसा र लामो हडतालका कारण भारत प्रशासित काश्मीरमा विद्यार्थीहरुको पठनपाठन नराम्रो संग प्रभावित हुने गरेको छ।

तर काश्मीरकै एक पहाडी इलाकामा एक युवतीले स्थापना गरेको स्कूलमा केटाकेटी रमाइरमाइ पढीरहेका हुन्छन्।

त्यहाँ दक्ष शिक्षकहरु जान नमाने पछि स्कूल संस्थापक सब्बा हाजीले स्वयम्सेवी शिक्षकहरुलाई त्यहाँ आएर पढाउन आमन्त्रण गरिन्।

अहिले भारतका विभिन्न भाग र विदेशबाट पनि स्वयम्सेवी युवाहरुले त्यहाँ आएर पढाइ रहेका छन्।

बीबीसी रिपोर्ट (भिडियो)