मडुरोभन्दा शक्तिशाली महिला
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

मडुरोभन्दा पनि शक्तिशाली महिला

  • 9 अगस्ट 2017

यी डेल्सी रोडरिगेज हुन्, जो कम्तीमा सैद्धान्तिक रुपमा राष्ट्रपतिभन्दा पनि शक्तिशाली छिन्। उनी राष्ट्रिय संविधानसभाको अध्यक्षमा निर्वाचित भएकी हुन्।