जापानमा कृषि प्रविधि
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

जापानमा कृषि प्रविधि

  • 10 अगस्ट 2017

२८ वर्षीय लिसा किकुची केही अघिसम्म एउटा अन्तर्राष्ट्रिय कम्पनीमा काम गर्दथिन्।

अहिले उनले आफ्नै एउटा सानो कंपनी खोलेर नयाँ प्रविधिमार्फत कृषकहरुलाई मदत गर्न खोजेकी छिन्।

यो प्रयासमा सरकारले सघाउनु पर्ने उनको भनाइ छ।

जापान सरकारले पनि लिसा जस्ता युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गर्न खोजिरहेको छ।

बीबीसी रिपोर्ट (भिडियो)