सबैभन्दा बढी पढिएका साताका सात समाचार

  • 11 अगस्ट 2017

बीबीसी नेपाली सेवाको वेबसाइटमा सबैभन्दा धेरै पढिएका साताका सात समाचार।

को हुन् रेणु दाहाल?

विक्रम सम्वत् २०३३ साल असार २२ गते चितवन शिवनगरको भीमसेन नगरमा जन्मेकी रेणु दाहाल पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सीता दाहालकी माहिली छोरी हुन् ।

http://www.bbcnepali.com/nepali/news-40836753

चीनमा चौबिस घण्टामा दुई भूकम्प

चीनमा चौबिस घण्टाभित्र दोश्रो भूकम्प गएको छ।

http://www.bbcnepali.com/nepali/news-40871809

मलेसियामा ४ सयभन्दा धेरै विदेशी पक्राउ

दक्षिणपूर्वी एसियाली मुलुक मलेसियामा गरिएको एक प्रति आतंकवादी कारवाहीका कारण चार सय भन्दा बढी विदेशीहरु पक्राउ गरिएको बताइएको छ।

http://bbcnepali.com/nepali/news-40852762

उत्तर कोरियाले अमेरिकामाथि आक्रमण गर्ला?

उत्तर कोरियाको पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमका कारण उत्पन्न संकट खतरनाक स्तरमा पुगेको छ।http://bbcnepali.com/nepali/news-40874565

उत्तर कोरियाविरुद्ध अर्को अमेरिकी चेतावनी

अमेरिकी रक्षा मन्त्री जेम्स् माटिसले प्योङयाङले परमाणु हतियार विकास गर्ने क्रम रोक्नु पर्नेमा जोड दिएका छन्।

http://bbcnepali.com/nepali/news-40883668

झुटो दावी गर्ने भारतीय दम्पती बर्खास्त

संसारको सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो भारतीय जोडी बनेको झुटो दावी गरेका एक दम्पतीलाई भारतीय प्रहरीले आफ्नो सेवाबाट बर्खास्त गरेको छ।

http://bbcnepali.com/nepali/news-40858886

अफगानिस्तान हमलामा कैयौंको मृत्यु

अफगानिस्तानका अधिकारीहरुका अनुसार उत्तरी प्रान्त सार-ए-पोलमा विद्रोही हमलामा महिला तथा बालबालिकासहित ५० जनाको ज्यान गएको छ।

http://bbcnepali.com/nepali/news-40846882