सौराहामा डुबान
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

सौराहामा डुबान

  • 13 अगस्ट 2017

चितवनमा डुबानले धेरै असर परेको छ। त्यहाँको पर्यटकीय क्षेत्र सौराहामा पनि राप्ती नदीमा आएको बाढीका कारण डुबानको अवस्था छ। त्यसबाट अधिकांश होटलहरु प्रभावित भएका छन्।