कृष्णभक्त पोखरेल तथा रजीतभक्त प्रधानांगसँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

कृष्णभक्त पोखरेल तथा रजीतभक्त प्रधानांगसँग

  • 14 अगस्ट 2017

देशको फौजदारी कानूनमा युगान्तकारी परिवर्तन भनिएको मुलुकी अपराध संहिताका खास विशेषता के हुन्? सांसद कृष्णभक्त पोखरेल तथा वरिष्ठ अधिवक्ता रजीतभक्त प्रधानांगबीचको बहस।