पुरिएको छैन घाउ
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

पुरिएको छैन घाउ

  • 14 अगस्ट 2017

७० वर्ष अघि ब्रिटेनको औपनिवेशिक शासन अन्त्यसंगै भारत तथा पाकिस्तान दुईवटा स्वतन्त्र मुलुक बन्न पुगे।

तर मुलुक विभाजनका क्रममा लाखौं परिवार आफु जन्मेको गाउँघर छाडन वाध्य भए भने साम्प्रदायिक हिंसाका घटनाहरुमा थप लाखौंको ज्यान गयो।

विभाजन पछिको हिंसाबाट उत्पन्न तिक्तताले अझै पनि दुई छिमेकीहरुबीचको संबन्धलाई डोराइरहेको जस्तो देखिन्छ र विभाजनको घाउ अझै पुरिइसकेको छैन।

बीबीसी रिपोर्ट (भिडिओ)