बाबुआमाको खोजी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बाबुआमाको खोजी

  • 17 अगस्ट 2017

१६ वर्षीय यश अहिले बाँग्लादेशको कक्स बजारस्थित एउटा शरणार्थी शिविरमा बसीरहेकी छिन्।

उनी म्यानमारको रखाइ प्रान्तमा बसोबास गर्ने रोहिन्जिया मुसलमान समुदायकी एक किशोरी हुन्।

म्यानमारको सेनाले उनको गाउँमा हमला गरेपछि उनी त्यहाँबाट भागिन्।

तर बाटोमै उनको आफ्ना बाबुआमासंग विछोड भयो।

एउटा राष्ट्रसंघीय संस्था युनिसेफले यशजस्तै १६० भन्दा बढी बालबालिका तथा किशोरीहरुलाई तिनका बाबुआमासंग पुनर्मिलन गराउने प्रयास गरिरहेको छ।

बीबीसी रिपोर्ट (भिडिओ)