वेपत्ता राजकुमार
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

साउदी राजकुमारहरु कसरी भए वेपत्ता?

  • 17 अगस्ट 2017

सरकारका आलोचना गरेका राजकुमारहरुविरुद्ध साउदी राजसंस्थाले कारबाही गर्ने गरेको आरोपबारे बीबीसी अरेबिकले खोजबिन गरिरहेको छ।