बार्सिलोना जस्तो हमला रोक्न सकिन्न?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

के बार्सिलोनामा भएको जस्तो हमला रोक्न सकिन्न?

  • 18 अगस्ट 2017

गएको एक वर्षभित्र युरोपमा गाडीलाई अस्त्रको रुपमा प्रयोग गरि सातवटा हमला भएका छन्। यस्ता हमला रोक्ने अधिकारीहरुको प्रयासबारे बीबीसीका सुरक्षा सम्वाददाता गोर्डन करेराको रिपोर्ट।