यो ग्रहण किन यति विशेष?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

यो ग्रहण किन यति विशेष?

  • 18 अगस्ट 2017

सोमबार अमेरिकामा खग्रास सूर्य ग्रहण छ। यसलाई ग्रेट अमेरिकन इक्लिप्स नाम दिइएको छ। यो किन यति विशेष छ? (सौजन्य: नासा)