गौरक्षाको नाममा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

गौरक्षाको नाममा

  • 18 अगस्ट 2017

भारतमा गौहत्याको विरोधको नाममा मुसलमान समुदायका सदस्यहरुमाथि हमला गर्ने क्रम बढ्दै गएको छ।

मुसलमान समुदायका मानिसहरु गाईको मासु खान्छन्, तर हिन्दुहरु गाईलाई आमा भन्दै पूजा पनि गर्दछन्।

झण्डै तीन वर्षअघि नरेन्द्र मोदी प्रधानमन्त्रीको रुपमा चुनिएपछि त्यस्ता घटना बढ्दै गएको भनी चिन्ता व्यक्त गरिएको छ।

सत्तारुढ भारतीय जनता पार्टीका सबैजसो नेताहरुले गौरक्षाको नाममा गरिने हमलाको निन्दा गरेका छन्, तर त्यसको खासै असर देखिएको छैन।

बीबीसी रिपोर्ट (भिडिओ)