उत्तरी ध्रुबतिरको यात्रा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

उत्तरी ध्रुबतिरको यात्रा

  • 19 अगस्ट 2017

ब्रिटिश अन्वेषक पेन ह्याडो र उनको समूहले पहिलोपटक डुङ्गा चढेर उत्तरी ध्रुब पुग्ने प्रयत्नस्वरुप आलस्काबाट यात्रा शुरु गरेको छ।