एउटा पृथक खालको नृत्य
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

एउटा पृथक खालको नृत्य

  • 19 अगस्ट 2017

इन्डोनेसियाको आचे प्रान्तमा एउटा कीर्तिमानी प्रस्तुतिका लागि हजारौं मानिसहरु भेला भए। सामन नृत्य अर्थात् 'हजारौं हातहरुको नृत्य' त्यहाँ निकै लोकप्रिय छ।