विपद् व्यवस्थापनमा सँधै उस्तै कमजोरी किन?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

लक्ष्मी ढकाल र कृष्ण केसीसँग

  • 20 अगस्ट 2017

विपद् व्यवस्थापनमा सँधै उस्तै कमजोरी किन? भन्नेबारे विपद् व्यवस्थापनका जानकार पूर्व सचिव लक्ष्मी ढकाल र अन्तर्राष्ट्रिय रेडक्रस महासंघका कृष्ण केसीबीचको छलफल।