धनमाया वि.के, हरिप्रसाद लम्साल र गणेशमान गुरुङसँग
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

धनमाया वि.के, हरिप्रसाद लम्साल र गणेशमान गुरुङसँग

  • 21 अगस्ट 2017

माध्यमिक तहको शिक्षाको जिम्मेवारी स्थानीय सरकारले अनि उच्च-माध्यमिक र विश्वविद्यालय तहको शिक्षाको जिम्मेवारी प्रदेश र केन्द्र सरकारले पाएपछि शैक्षिक गुणस्तरमा कस्तो फरक पर्छ? शिक्षा मन्त्रालयका प्रवक्ता हरिप्रसाद लम्साल, पूर्व शिक्षामन्त्री धनमाया वि.के. अनि सांसद/प्राध्यापक गणेशमान गुरूङसँगको बहस।