बांग्लादेशमा बाढी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

बांग्लादेशमा बाढी

  • 21 अगस्ट 2017

बांग्लादेशमा हरेक वर्ष बाढी आउने गर्छ।

तर यस वर्ष बाढीको असर निकै व्यापक रहेको बताइएको छ।

बाढीले कैयौं गाउँहरु बगाएको छ भने कच्ची घरहरु क्षतिग्रस्त भएका छन्।

अहिले बांग्लादेशको झण्डै एकतिहाइ भूभाग जलमग्न छ।

बाढीका कारण लाखौं मानिसहरु प्रभावित बनेका छन्।

बीबीसी रिपोर्ट (भिडिओ)