५०० डलरमा चलचित्र
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

५०० डलरमा चलचित्र

  • 22 अगस्ट 2017

एनिमेशनबारे खासै अनुभव नभएको बताउने एक महिलाले एउटा चलचित्र बनाएकी छन्। रुथ कग्गिंसले घरमै उपलब्ध सामानको प्रयोग गरी चलचित्र बनाएको बताएकी हुन्।