इन्फ्लुएन्जा रोकथामका लागि के प्रयास भइरहेको छ?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

इन्फ्लुएन्जा रोकथाम गर्न के गरिंदैछ?

  • 22 अगस्ट 2017

नेपालमा विगत केही समययता ११ जनाको ज्यान लिइसकेको एचवान्एनवान् भाइरसको संक्रमण हुन नदिन उच्च सतर्कताका साथ स्वास्थ्यकर्मीले काम गरिरहेको अधिकारीहरुले बताएका छन्।