नेपाल मामिलामा भारतीय प्रधानमन्त्रीको धारणा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

नेपाल मामिलामा मोदी मत

  • 24 अगस्ट 2017

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न वर्गसँग संवाद कायम राख्दै नेपालको संविधान सफल रुपमा लागू हुने विश्वास व्यक्त गरेका छन्।