संकट निकट नेपाल क्रिकेट संघ
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

किन बल्झियो विवाद ?

  • 26 अगस्ट 2017

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी)ले नेपाल क्रिकेट संघको निलम्बन फुकुवाको साटो झन् कडा कारबाही गर्ने जोखिम बढेको अधिकारीहरुले बताएका छन्। आइसीसीले दिएको शनिवारसम्मको समयसीमाको ठीक अगाडि उसको चाहना विपरीत विधानमा पुन: संशोधन गरिएपछि विवाद बल्झिन सक्ने चिन्ताहरु व्यक्त भएका छन्।