रेफ्रीको आँखाबाट फुटबल हेर्दा
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

रेफ्रीको आँखाबाट फुटबल हेर्दा

  • 26 अगस्ट 2017

गलत निर्णय गरेको भनी बारम्बार आलोचित हुने फुटबल रेफ्रीहरुको आँखाबाट हेर्दा खेल कस्तो देखिन्छ? क्यामेरा पहिरिएका रेफ्रीले खिंचेको दृश्य