दुई नम्बर प्रदेशको निर्वाचनको तयारी
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

दुई नम्बर प्रदेशमा निर्वाचनको तयारी कसरी भइरहेको छ?

  • 28 अगस्ट 2017

दुई नम्बर प्रदेशको स्थानीय तह र प्रदेश अनि प्रतिनिधि सभाको निर्वाचनको तयारी कसरी भइरहेको छ त ? मन्त्री रामकृष्ण यादब, राजपा-नेपालकी नेता डिम्पलकुमारी झा, निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेल र एमाले नेता भीम आचार्यसँग एक बहस।