कसरी फेरियो सुनसरीको झुम्का कारागार?
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

कसरी फेरियो सुनसरीको झुम्का कारागार?

  • 30 अगस्ट 2017

कारागार यातना गृह भन्दा पनि सुधार गृहको रुपमा विकास गरिनुपर्ने सुझाव विज्ञहरुबाट आइरहँदा पूर्वी नेपालको झुम्का, सुनसरीमा रहेको कारागारमा थालिएको उदाहरणीय प्रयासको चर्चा।