गौरापर्व: सुदुरपश्चिमको संस्कृति
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

गौरापर्व: महिला अभिव्यक्तिको अवसर

  • 1 सेप्टेम्बर 2017

शिव पार्वतीको आराधनामा समर्पित पर्वका बेला गाइने गीतमा महिलाको जीवनका विभिन्न भावना प्रतिविम्वित पाइन्छन्।