विरह पोख्न ठाडी भाका
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन

विरह पोख्न ठाडी भाका

  • 8 सेप्टेम्बर 2017

वन जंगल जाँदा गीत गाएर आफ्नो मनको विरह पोख्नु सुदूर र मध्य पश्चिमको एउटा प्रमुख संस्कृति रहिआएको छ। लामो स्वर तानेर गाइने हुनाले ठाडी नाम दिइएको यो भाकालाई देउडाको एक विधा मानिन्छ। समाजको अगाडि गाउन शरम मान्दै एक्लै गाइने यो गीतमा बाजा बजाईंदैन।